बाजुरामा काङ्ग्रेसका बद्री पाण्डे विजयी

0
29

१८ मंसिर २०७९,
बाजुरा ।

बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ५४१ मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।

पाण्डेको ३१ हजार ७८९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी थापाको २६ हजार २४८ मत प्राप्त गरेका हुन् ।